११ महिनामा तीन किलोमिटर कालोपत्रे

सुनसरी - इनरुवा नगरपालिकामा ११ महिनामा तीन किलोमिटर कालोपत्रसहित २० किलोमिटर बाटोमा स्तरोन्नति गरिएको छ ।
इनरुवाका नागरिक समाजले विकासमा गति दिन आग्रह गरेका बेलामा नगरप्रमुख केदार भण्डारीले आफूले पदभार ग्रहण गरेको ११ महिनमा चार स्थानमा गरी तीन किलोमिटर कालोपत्रसहित १० वटै वडाका बाटोमा स्तरोन्नति गरेको बताए ।
विकास निरन्तर चलिरहने प्रक्रिया भएकाले आफू लागिपरेको र छोटो समयमा कैयौँ जीर्ण बाटोको स्तरोन्नति गरेको भण्डारीले बताए ।
इनरुवा–४, ५ र ६ सहितका बाटोमा कालोपत्रसहित स्तरोन्नति गरेको उनले जानकारी दिए ।
त्यसैगरी, नगर क्षेत्रका सामुदायिक विद्यालयमा माटो पुर्नेदेखि मैदानको स्तरोन्नति गर्ने कार्यसमेत गरेको उनले बताए ।

ठेक्का सम्झौताको सात महिना अगावै पुल निर्माण

कास्की र पर्वत जोड्ने मोटरेबल पुल नौ वर्षसम्म अधुरै

पोखरा-मुग्लिन सडकको पश्चिमतर्फ ४३ प्रतिशत भौतिक प्रगति

कालोपत्रको माग गर्दै सडकमै वडा कार्यालय सञ्चालन

माथिल्लो अरुण जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरु
तीन वर्षदेखि धुलिखेल–खावा खण्डमा यात्रा गर्न सास्ती
धुलिखेल–खावा सडक खण्डको ठेक्का रद्द

प्रतिक्रिया