उपत्यकाका चार निजी अस्पताल उपचार गर्ने जिम्मेवारीबाट पन्छिए
काठमाडौँ : काठमाडौँका चार निजी अस्पताल कोभिड संक्रमितको उपचार गर्ने जिम्मेवारबाट पन्छिएका छन् । शनिबार विज्ञप्ति जारी मेडिकेयर अस्पताल, नेपाल भारत मैत्री अस्पताल , दिर्घायु गुरु अस्पताल एण्ड रिर्सच सेन्टर र हेल्पिङ ह्ययान्डस सामुदायिक अस्पतालले आजदेखि थप संक्रिमतको उपचार नगर्ने जनाएका छन् ।
नियमित अक्सिजन आपूर्ति हुन नसकेकाले वैकल्पिक व्यवस्था गर्न नसक्ने भएकाले सिमित बेड राखी उपचार गरिने बताएका छन् । 'शनिबारदेखि अक्सिजनको नियमित आपूर्ति नभएसम्मका लागि सिमित बेड राखी सञ्चालनमा ल्याई सेवा प्रदान गरिन्छ,' विज्ञप्तिमा उल्लेख गरिएको छ ।

डेंगु सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह

अब एआईले सम्झाउने छ श्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न

गर्मीको फल जामुन खानुहोस्, मधुमेहवाट टाढा रहनु होस्

गर्मीको सुपर फुड करेला, झुक्किएर पनि नखानुहोस् यी चीजसँग

सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चार बुँदे सहमति

छुटेका बालबालिकालाई वैशाख ३१ गते खोप लगाइने

दार्चुलाको गोकुलेश्वर अस्पताल सञ्चानलमै कठिनाइ

प्रतिक्रिया