शनिबार ३३७० जना कोभिड संक्रमणमुक्त
८ हजार ४ सय १८ जना संक्रमित थपिए, ५३ जनाको मृत्यु

काठमाडौँ : पछिल्लो २४ घण्टामा तीन हजार तीन सय ७० कोभिड-१९ संक्रमित संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ९८ हजार ७ सय ६५ संक्रमणमुक्त भएका छन् ।
आज ८ हजार ४ सय १८ जना थप कोभिड-१९ संक्रमण देखिएको छ । १८ हजार ३ सय ४ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हाल सम्म ३ लाख ८५ हजार ८ सय ९० मा संक्रमण पुष्टि भइसकेका छन् ।
५३ जनाको मृत्यु भएको र कुल संक्रमितको मृत्यु ३ हजार ६ सय ३२ को मृत्यु भइसकेको छ । उपत्यकामा ३ हजार १ सय ३१ संक्रमित थपिएका छन् । काठमाडौँमा २ हजार २ सय ७०, भक्तपुरमा ३ सय ८१ र ललितपुरमा ४ सय ६२ जनामा संक्रमण देखिएको छ ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया