'कोभिड उपचार केन्द्रमा तत्काल अक्सिजनको व्यवस्था गर्नू'

काठमाडौँ : नेपाल चिकित्क संघले कोभिड संक्रमितको उपचार गरिरहेका अस्पताललमा तत्काल अक्सिजन अभाव नहुने गरी सहज व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेको छ ।
संघले शनिबार विज्ञप्ति जारी अक्सिजनको अभाव भई नयाँ संक्रमितको भर्ना गर्न नसकेको र बिरामी आफैले व्यवस्था गर्न र बेड खाली नभएकाले भर्ना गर्न नसकेका जस्ता सूचना सार्वजनिक भएपछि आपत्ति समेत जनाएको हो ।

डेंगु सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह

अब एआईले सम्झाउने छ श्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न

गर्मीको फल जामुन खानुहोस्, मधुमेहवाट टाढा रहनु होस्

गर्मीको सुपर फुड करेला, झुक्किएर पनि नखानुहोस् यी चीजसँग

सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चार बुँदे सहमति

छुटेका बालबालिकालाई वैशाख ३१ गते खोप लगाइने

दार्चुलाको गोकुलेश्वर अस्पताल सञ्चानलमै कठिनाइ

प्रतिक्रिया