मनमोहन कार्डियोथोरासिक सेन्टरले माग्यो स्टाफ नर्स

काठमाडौँ- मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले स्टाफ नर्सको माग गरेको छ । शुक्रबार सेन्टरले जारी गरेको सूचनामा स्थायी नर्सको पदपुर्ति नहुँदासम्म करारमा २० जना स्टाफ नर्सको माग गरेको उल्लेख छ ।
महिला स्टाफ नर्सको उमेर १८ देखि ४५ वर्षसम्म र पुरुषको हकमा ४५ वर्ष नकटेको हुनुपर्ने बताइएको छ । आवेदकले चैत १० देखि २४ गतेसम्म भरिसक्नुपर्नेछ ।
आवेदकल फारम भर्दा १५ सय रुपैयाँ बुझाउनुपर्नेछ । आवेदकले २७ गते सम्पर्क गर्नुपर्नेछ । लिखित परीक्षा आगामी वैशाख २ गते हुनेछ ।

डेंगु सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह

अब एआईले सम्झाउने छ श्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न

गर्मीको फल जामुन खानुहोस्, मधुमेहवाट टाढा रहनु होस्

गर्मीको सुपर फुड करेला, झुक्किएर पनि नखानुहोस् यी चीजसँग

सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चार बुँदे सहमति

छुटेका बालबालिकालाई वैशाख ३१ गते खोप लगाइने

दार्चुलाको गोकुलेश्वर अस्पताल सञ्चानलमै कठिनाइ

प्रतिक्रिया