स्वास्थ्य मन्त्रालयले भन्यो : चिकित्सकसँग सल्लाह गरेर मात्रै औषधि सेवन गर्नू
अस्पतालमा भर्ना भएका जटिल संक्रमिलाई बाहिर नलैजानू

काठमाडौँ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले होम आइसोलेसनमा बसेका र अन्य सामान्य नागरिकले चिकित्सको सल्लाह बमोजिम औषधि सेवन गर्न आग्रह गरेको छ । अस्पतालमा भर्ना भएका जटिल संक्रमितलाई अन्यत्र नलानलाई पनि मन्त्रालयले अनुरोध गरेको छ ।
अन्य अस्पतालमा पठाउनु पर्ने भएमा उपचार हुने सुनिश्चित र चिकित्सकसँग समन्वय गरेर मात्र पठाउनलाई मन्त्रालयले निर्देशन दिएको छ । कठिन अवस्था आएकाले सहकार्य र समन्वय गरी स्वास्थ्यको रक्षा र उपचारमा जुटनुपर्ने मन्त्रालयका सह-प्रवक्ता डा. समीर कुमार अधिकारीले बताए ।
चिकित्सकले पनि आधिकारीक र प्रामाणिक कामकुराहरू गराउनलाई उनले निर्देशन स्वास्थ्यकर्मीको सल्लाह बमोजिम स्वास्थ्यसम्बन्धी गतिविधि गर्न र अनावश्यक हल्लाको पछि नलाग्न उनले आग्रह गरेका छन् ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया