उपत्यका थपिए ३९७२ संक्रमित

काठमाडौँ : काठमाडौँ उपत्यकामा ३९ सय ७२ कोभिड-१९ का संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा तीन हजार एक सय सय ६३, भक्तपुरमा २ सय ४२ र ललितपुरमा ५ सय ६७ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै काठमाडौँ उपत्यकामा सक्रिय संक्रमितको संख्या ३२ हजार ४ सय ५२ पुगेको छ । काठमाडौंँमा १ लाख ३६ हजार ४ सय ६७, भक्तपुरमा १२ हजार ८ सय ७१ र ललितपुरमा २२ हजार ६ सय ५३ कुल संक्रमित पुगेका छन् । त्यसैगरी मृतकको संख्या १२ सय ४ पुगेको छ ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया