'गठबन्धन जोगाउने/नजोगाउनेमा एमाले नै निर्णायक हो'

महोत्तरी- गठबन्धन जोगाउने, नजोगाउने विषयमा नेकपा एमाले निर्णायक रहेको माओवादी केन्द्रका केन्द्रीय सदस्य गणेश साहले बताएका छन् ।
राष्ट्रपति निर्वाचनको बिषयमा माओवादी केन्द्रले स्वतन्त्र व्यक्ति खोजिरहेको बताउँदै नेकपा एमालेले पनि साथ दिनेमा उनले विश्वास व्यक्त गरे ।
माओवादी केन्द्रको नामको सम्बन्धमासमेत छलफल भइइरहेको मधेश प्रदेशका इन्चार्जसमेत रहेका साहले जानकारी दिए ।
मधेश प्रदेशका केन्द्रीय सदस्यहरूको बैठकमा सहभागी हुन आएका नेता साहले विदेशी शक्तिको हस्तक्षेपले नै पछिल्लो समय माओवादी केन्द्र कमजोर बन्दै गएको आरोप लगाए ।

अत्यधिक गर्मीले वीरगञ्जका विद्यालयमा बिहान पढाई हुने

माओवादी नेता माझीसहित सिमरीको सिंगो गाउँ नै एमालेमा प्रवेश

सुत्केरी मृत्यु प्रकरण : अस्पताल सञ्चालकसँग सोधपुछ

एपेक्स विद्या मन्दिरका शिक्षकले मरनासन्न हुनेगरी कुटे विद्यार्थी

रोकिएन हात्तीको विध्वंश

लहानका अधिकांश पसल बिनादर्ता सञ्चालन

सार्वजनिक जग्गा अतिक्रमण गरे पाँच लाखसम्म जरिवाना

प्रतिक्रिया