शनिबार ०३ जेठ, २०८२
Saturday, May 17, 2025

माओवादी मधेस प्रदेश संसदीय दलमा साह

जनकपुर- नेकपा माओवादी मधेस प्रदेशको संसदीय दलका नेतामा भरत साह चयन भएका छन् । 

माओवादी प्रदेश सभाको बैठकले साहलाई दलको नेता चयन गरेको हो ।

साह यसअघि सो प्रदेशका मन्त्रीसमेत भइसकेका नेता हुन् ।