बंगलादेशसँग नेपाल २-० ले पराजित

काठमाडौं : बंगलादेश विरुद्धको मैत्रीपूर्ण खेलमा नेपाल दुई गोलले पराजित भएको छ । ढाकाको बंगबन्धु रगंशालामा सम्पन्न खेलमा घरेलु टीमका लागि मोहम्मद जिवान र महबुर रहमानले एक–एक गोल गरे ।
दुई मैत्रीपूर्ण खेल खेल्न ढाका पुगेको नेपाली टीमले अर्को खेल मगंलबार खेल्नेछ ।

सुपर ओभरमा नेदरल्याण्ड्सद्वारा नेपाल पराजित

टोटनहमको नयाँ प्रशिक्षकमा थोमस फ्रान्क

तेस्रो गण्डकी प्रदेश स्तरीय टी-२० क्रिकेट प्रतियोगिता आजबाट

आज अन्तरराष्ट्रिय खेल दिवस

रोनाल्डोले क्लब विश्वकप नखेल्ने

नेपाल र स्कटल्याण्ड भिड्दै

फुटबल : हङकङसँग भिड्दै नेपाल

प्रतिक्रिया