बुधबार ११ असार, २०८२
Wednesday, June 25, 2025

भोड्का ब्राण्ड 'स्मरनोफ' अब नेपालमा उत्पादन हुने

काठमाडौँ- विश्व प्रसिद्ध 'स्मिरनोफ' भोड्का अब नेपालमा उत्पादन हुने भएको छ।  स्मिरनोफलाई हालै नेपालको अग्रणी मदिरा उत्पादक कम्पनी नेपाल लिकर प्रा.लि.ले एक कार्यक्रममा सार्वजनिक गरेको हो । कम्पनीले स्मरनोफ नेपालको विराटनगरमा रहेको कारखानाबाट उत्पादन हुनेछ ।

कम्पनीका कार्यकारी अध्यक्ष राजेश वीरसिंह तुलाधरका अनुसार तीन पटक डिस्टिल गरी दश पटक फिल्टर गर्ने भोड्का नेपालमा उत्पादन र बजारीकरण गर्नेछ । चर्चित सञ्चारकर्मी सुरजसिंह ठकुरी स्मरनोफ नेपालको ब्रान्ड एम्बेसडर हुन् ।

नेपाल लिकर प्रा. लिमिटेडले नेपाली बजारमा विभिन्न ब्रान्डका मदिराहरू प्रदान गर्दै आएको छ, जस्तै एन्टिक्विटी ब्लू व्हिस्की, सिग्नेचर प्रिमियर/रेयर व्हिस्की, मिस्टर डोवेल्स नम्बर १ लक्जरी ह्वीस्की, ब्लू-रिब्यान्ड जिन, आदि। यस पटक स्मरनफको उत्पादन र वितरण, संसारको नम्बर एक भोड्का, सुरु भएको छ।

विश्वका १३० भन्दा बढी देशमा बिक्री हुने स्मरनोफ भोड्का ७५०, ३७५ र १८० एमएल गरी तीनवटा भेरियन्टमा उपलब्ध छ। जसको मूल्य क्रमशः २२ सय, ११ सय र ५५० रुपैयाँ रहेको छ ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सिप मेला २०८२’ मा संस्थागत साझेदार

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सिप मेला २०८२’ मा संस्थागत साझेदार

इनड्राइभको 'प्लेटिनम ड्राइभर्स गिभअवे' क्याम्पेन चालकहरुलाई सुनौलो अवसर

इनड्राइभको 'प्लेटिनम ड्राइभर्स गिभअवे' क्याम्पेन चालकहरुलाई सुनौलो अवसर

एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम

काठमाडौँमा इनड्राइभको कार्यालय उद्घाटन

काठमाडौँमा इनड्राइभको कार्यालय उद्घाटन

लण्डनकै दोश्रो स्थानमा पर्‍यो ब्लुम्स्बरी इन्स्टिच्युट लण्डन

लण्डनकै दोश्रो स्थानमा पर्‍यो ब्लुम्स्बरी इन्स्टिच्युट लण्डन

एनसेल फाउन्डेसन प्रिजेन्ट्स ‘बिन देयर ह्याक्ड द्याट’, ईकोलुपले जित्यो प्रथम उपाधि

एनसेल फाउन्डेसन प्रिजेन्ट्स ‘बिन देयर ह्याक्ड द्याट’, ईकोलुपले जित्यो प्रथम उपाधि

बिग मार्टले मनायो १६औँ वार्षिकोत्सव, मोबाइल एपको शुभारम्भ र ब्राण्ड एम्बेसडर घोषणा

बिग मार्टले मनायो १६औँ वार्षिकोत्सव, मोबाइल एपको शुभारम्भ र ब्राण्ड एम्बेसडर घो…