स्वास्थ्य अवस्था झनै बिग्रिएपछि पेलेले अस्पतालमै ‘क्रिसमस डे’ मनाउने

काठमाडौँ- क्यान्सरपीडित महान ब्राजिलियन फुटबलर पेलेको स्वास्थ्य अवस्था झनै खराब भएको छ । अल्बर्ट आइन्सटाइन जेविस हस्पिटलमा उपचार गराइरहेका पेलेको अवस्था थप जटिल बनेको सीएनएनले जनाएको छ ।
उनलाई थप जटिल उपचारको आवश्यकता रहेको अस्पतालले जानकारी गराएको छ । यसको अर्थ क्रिसमसमा पेलेको बसाई अस्पतालमै हुने निश्चित भएको छ ।
पेलेकी छोरी केली नासिमेन्टोले जनाए अनुसार घरमा क्रिसमस नमाइने निश्चित भइसकेको छ ।
पेलेले ब्राजिलका लागि ४ वटा विश्वकप खेल्दै सन् १९५८, १९६२ र १९७० मा विश्वकपको उपाधि दिलाएका थिए ।

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

प्रतिक्रिया