उपत्यकामा थपिए १२०७ कोभिड-१९ संक्रमित

काठमाडौँ : पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा एक हजार २ सय ७ कोभिड-१९ संक्रमित थपिएका छन् । जसमध्य काठमाडौंमा नौँ सय १९, भक्तपुरमा १ सय ८ र ललितपुरमा एक सय ८० जना नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
थपिएकामध्ये पाँच सय २६ महिला र ६ सय ८१ पुरुष हुन् । हिजो उपत्यकामा नौ सय ७३ कोभिड संक्रमित थपिएका थिए । जसमध्ये काठमाडौंमा सात सय ६४, भक्तपुरमा ८३ र ललितपुरमा एक सय २६ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको थियो ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया