आजको विनिमयदर : डलर १३२, युरो १३८

काठमाडौँ- नेपाल राष्ट्र बैंकले शुक्रबारका लागी विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । आज अमेरिकी डलर एकको खरिद मूल्य १३१ रुपैयाँ ५८ पैसा र बिक्री मूल्य १३२ रुपैयाँ १८ पैसा कायम रहेको को छ । बिहीबारको अमेरिकी डलरको खरिद मूल्य १३१ रुपैयाँ ६६ पैसा र बिक्री मूल्य १३२ रुपैयाँ २६ पैसा कायम रहेको थियो ।
यस्तै, युरोपियन युरो एकको खरिददर १३८ रुपैयाँ ११ पैसा बिक्रीदर १३८ रुपैयाँ ७४ पैसा कायम रहेको छ । अष्ट्रेलियन डलरको खरिदर ८८ रुपैयाँ ४२ पैसा र बिक्रीमा ८८ रुपैयाँ ८२ पैसा कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।
क्यानेडियन डलरको खरिददर ९६ रुपैयाँ २५ पैसा र बिक्रीदर ९६ रुपैयाँ ६९ पैसा रहेको छ ।
यस्तै, बिहिबार सिंगापुरे डलरको खरिददर ९६ रुपैयाँ २५ पैसा र बिक्रीदर ९७ रुपैयाँ ३८ पैसा रहेको छ।
यसैगरी, जापानी येनमा १० एकको खरिदमा ९ रुपैयाँ ६१ पैसा र बिक्रीमा ९ रुपैयाँ ६५ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ८७ पैसा र बिक्रीदर १८ रुपैयाँ ९६ पैसा, साउदी अरेवियन रियाल एकको खरिदमूल्य ३४ रुपैयाँ ९९ रुपैयाँ र बिक्रीमूल्य ३५ रुपैयाँ १५ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ र बिक्रीदर ३६ रुपैयाँ १७ पैसा र मलेसियन रिंग्गेट एकको खरिददर २९ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३० रुपैयाँ ६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

चैते धानको उत्पादन वृद्धि भएपछि बिक्री वितरणमा समस्या

क्षेत्रगत कर्जा बिस्तारमा राष्ट्र बैंकको लचिलो नीति, बैंक वित्तीय संस्थाले पाए ए…

कतिमा कारोबार हुँदैछ आज विदेशी मुद्रा ?

बुटवल उपमहानगरको बजेटः शिक्षा, स्वास्थ्य रोजगार, पर्यटन र कृषिलाई प्राथमिकता

सुनचाँदीमा लगाउने घोषणा गरिएको कर फिर्ता गर्न माग

लक्ष्यभन्दा आधा पनि उठ्न सकेन बाह्य ऋण

वीरगञ्ज नाकाबाट मात्रै एक खर्ब ७४ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात

प्रतिक्रिया