फिफा विश्वकपः अस्ट्रेलियाको पहिलो जित

काठमाडौँ- कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत अस्ट्रेलियाले पहिलो जित हात पारेको छ । अल जानोब स्टेडियममा भएको समूह 'डी' को खेलमा अस्ट्रेलियाले ट्यूनिसियालाई १-० गोल अन्तरले पराजित गर्दै पहिलो जित हात पारेको हो ।
पहिलो खेलमा फ्रान्ससँग ४-१ को पराजय भोगेको फ्रान्सले यस जितसँगै नकआउट चरणमा प्रवेश गर्ने सम्भावना बलियो बनाएको छ ।
ट्यूनिसियाले भने पहिलो खेलमा डेनमार्कसँग गोलरहित बराबरी खेलेको थियो ।
अस्ट्रेलियालाई जित दिलाउन मिचेल ड्यूकले निर्णायक गोल गरे । मिचेलले खेलको २३ औँ मिनेटमा गरेको एकमात्र गोलले अस्ट्रेलियालाई जित दिलाउन पर्याप्त रह्यो ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया