मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ : हाल मुलुकमा स्थानीय र पश्चिमी वायुको प्रभाव रहको छ । मुलुकको पहाडी भू-भागमा आंशिक र बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।
महाशाखाले आफ्नो बुलेटिनमा भनेको छ,'प्रदेश १ का एक दुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको संभावना रहेको छ। साँझपख सतर्कता अपनाउँनु होला ।'
तीन दिनको मौसम पूर्वानुमान
२०७८ बैशाख १२ गते (आइतबार)
बिहान : देशका धेरैजसो स्थानहरुमा आँशिक बदली रहनेछ।प्रदेश नं १ का एक दुइ स्थानमा मेघ गर्जन सहित हल्का बर्षाको संभावना रहेको छ ।
राति : देशका पहाडी भू-भागमा आँशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
२०७८ बैशाख १३ गते (सोमबार)
बिहान : प्रदेश १ र बाग्मति प्रदेशका पहाडी भू-भागमा आँशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतय सफा रहनेछ ।
राति : प्रदेश १, प्रदेश २ र बाग्मति प्रदेशमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतय सफा रहनेछ ।
२०७८ बैशाख १४ गते (मंगलबार)
बिहान : देशका पहाडी भू-भागमा आँशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
राति : देशका पहाडी भू-भागमा आँशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रदूषण नियन्त्रणका लागि अनुगमन बढाइने

हिमतालको संरक्षण र मौसम पूर्वानुमान प्रणालीलाई सुदृढ बनाउन सरकार प्रतिबद्ध छ …

यी पाँच प्रदेशमा हावाहुरीको सम्भावना, सतर्कता अपनाउन आग्रह

सगरमाथा आरोहणको तयारी तीब्र, बाटो बनाउन ‘आइसफल डाक्टर’

उपत्यकासहित ठाउँठाउँमा वर्षा

देशका अधिकांश भागमा आज मौसम सफा रहने

पर्याप्त वर्षा नहुँदा काठमाडौंको आकाश खुलेन

प्रतिक्रिया