महोत्तरी–३ मा लोसपाका महन्थ ठाकुर र जसपाका हरिनारायण यादवबीच कडा प्रतिस्पर्धा

काठमाडौँ- होत्तरी–३ मा लोसपाका महन्थ ठाकुर र जसपाका हरिनारायण यादवबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।
हालसम्मको मतगणना अनुसार ठाकुर भन्दा यादव ८८ मतले मात्रै अगाडि छन् । जसपाका यादवले ७ हजार ५ सय ६० मत ल्याउँदा लोसपाका ठाकुरले ७ हजार ४ सय ७२ मत ल्याएका छन् ।
तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार राम आधार कापरले पनि ७ हजार ३६ मत ल्याएका छन् ।

चैत्र १५ गतेको घटनाका पक्राउ परेका कुनै पनि व्यक्ति अपराधी होइनन् : कमल थापा

तल्लो तहका जनताको जीवनस्तर उठाउने माओवादीको लक्ष्य हो : प्रचण्ड

बौद्ध धर्मदर्शन पालन गरौँः सञ्चारमन्त्री गुरुङ

देशको अवस्थाबारे सही ढङ्गबाट विश्लेषण गर्ने बेला हो यो : सभामुख घिमिरे

आयोजना तथा कार्यक्रम हेरफेर गर्छौं : अर्थमन्त्री पौडेल

काठमाडौँ उपत्यकाका नदीनाला स्वच्छ बनाउन सरकार क्रियाशील छः मन्त्री सिंह

जलवायु सङ्कट नियन्त्रणका प्रयासमा सञ्चार क्षेत्र सक्रिय हुनुपर्छ : उपराष्ट्रपति यादव

प्रतिक्रिया