एमाले प्रदेश सचिव पाठक झापा २ (२) बाट निर्वाचित

विराटनगर । नेकपा एमालेका प्रदेश १ सचिव तिलचन पाठक (चिन्तन) झापाको प्रदेशसभा निर्वाचन क्षेत्र २ (२) बाट ३ हजार ८४० मतको अग्रताले निर्वाचित भएका छन् । उनले २० हजार १८५ मत प्राप्त गर्दै नेपाली कांग्रेसका खगेन्द्र मैनालीलाई पराजित गरेका हुन् । मैनालीले १६ हजार ३४५ मत प्राप्त गरेका हुन् ।
संसद् बैठक बस्दै, प्रधानमन्त्री ओलीले जवाफ दिने

संघीय सरकारले ३ करोडभन्दा माथिका योजना कार्यान्वयन गर्ने गरि छलफल चलिरहेको छ…

चैत्र १५ गतेको घटनाका पक्राउ परेका कुनै पनि व्यक्ति अपराधी होइनन् : कमल थापा

तल्लो तहका जनताको जीवनस्तर उठाउने माओवादीको लक्ष्य हो : प्रचण्ड

बौद्ध धर्मदर्शन पालन गरौँः सञ्चारमन्त्री गुरुङ

देशको अवस्थाबारे सही ढङ्गबाट विश्लेषण गर्ने बेला हो यो : सभामुख घिमिरे

आयोजना तथा कार्यक्रम हेरफेर गर्छौं : अर्थमन्त्री पौडेल

प्रतिक्रिया