झापा ३ (१) मा कांग्रेसका भूमिप्रसाद निर्वाचित

विराटनगर । ५७ वर्षीया भूमिप्रसाद राजवंशी झापाको प्रदेशसभा निर्वाचन क्षेत्र ३ (१) बाट निर्वाचित भएका छन् । उनले नेकपा एमालेका वसन्तकुमार बानियाँलाई पराजित गर्दै प्रदेशसभा सदस्यको स्थान सुरक्षित गरेका हुन् ।
पराजित बानियाँ अघिल्लोपटक सोही क्षेत्रबाट निर्वाचित भएर दोस्रो कार्यकालका लागि पुन: चुनाव लडेका थिए । उनले १९ हजार ७०१ मत पाएका छन् । विजयी भएका राजवंशीले २० हजार ७७० मत पाएका हुन् ।

संघीय सरकारले ३ करोडभन्दा माथिका योजना कार्यान्वयन गर्ने गरि छलफल चलिरहेको छ…

चैत्र १५ गतेको घटनाका पक्राउ परेका कुनै पनि व्यक्ति अपराधी होइनन् : कमल थापा

तल्लो तहका जनताको जीवनस्तर उठाउने माओवादीको लक्ष्य हो : प्रचण्ड

बौद्ध धर्मदर्शन पालन गरौँः सञ्चारमन्त्री गुरुङ

देशको अवस्थाबारे सही ढङ्गबाट विश्लेषण गर्ने बेला हो यो : सभामुख घिमिरे

आयोजना तथा कार्यक्रम हेरफेर गर्छौं : अर्थमन्त्री पौडेल

काठमाडौँ उपत्यकाका नदीनाला स्वच्छ बनाउन सरकार क्रियाशील छः मन्त्री सिंह

प्रतिक्रिया