स्याङजा–१मा २ हजार बढिले नेपाली कांग्रेसका राजु थापाले अग्रता लिँदै

काठमाडौं – स्याङजा–१मा प्रतिनिधि सभा अन्तर्गत नेपाली कांग्रेसका उम्मेदवार राजु थापा र नेपाल कम्यूनिष्ट पार्टी( नेकपा) एमालेका उम्मेदवार नारायणप्रसाद मरासिनी बीच प्रतिस्पर्धा छ ।
हालसम्म थापाले ११ हजार ९७१ मत प्राप्त गरेका छन् भने मरासिनीले ९ हजार ८१७ मत प्राप्त गरेका छन् । हालसम्मको मतपरिणाम हेर्दा थापाले २ हजार १५४ मतको अग्रता लिइरहेका छन् ।

जनताको पक्षमा हुनेगरी संविधान संशोधन गर्न आवश्यक छ : प्रचण्ड

कमजोर अर्थतन्त्रलाई सुदृढ बनाउन सबै एकजुट हुनुपर्छ : नेता सिटौला

नेतृत्व नसच्चिए देश दुर्घटना नजिक : गोपीबहादुर सार्की

प्रधानमन्त्रीलाई प्रेम सुवालको प्रश्नः ‘जनताको बहुदलीय जनवाद’ पुँजीवादी सरकारम…

प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पारित

सकियो नेपाल फिनटेक फेस्टिवलः नेपाललाई दक्षिण एसियाको फिनटेक संवादको केन्द्र …
यी हुन् सरकारले तत्कालै पारित गर्न खोजेका ६ विधेयक

प्रतिक्रिया