आइतबार २८ बैशाख, २०८२
Sunday, May 11, 2025

ताप्लेजुङमा योगेश भट्टराईलाई पछि पार्दै माओवादीका खेलप्रसाद बुढाक्षेत्री

काठमाडौँ–ताप्लेजुङमा एमालेका योगेश भट्टराई ४ सय ३३ मतले पछाडि परेका छन् ।

हालसम्मको मतगणनामा पहिलो स्थानमा रहेका माओवादीका बुढाक्षेत्रीले १८ हजार ५ सय २४ मत ल्याएका छन् । भट्टराईको भने १८ हजार ९१ मत मात्रै आएको छ । अघिल्लो निर्वाचनमा भट्टराई यसै क्षेत्रबाट निर्वाचित भएका थिए ।