अर्जेन्टिनालाई हराएपछि साउदीमा सार्वजनिक बिदा

काठमाडौँ- कतारमा जारी फिफा विश्वकप फुटबलमा अर्जेन्टिनालाई पराजित गरेपछि साउदी अरेबियाका राजा सलमानले बुधबार सार्वजनिक बिदाको घोषणा गरेका छन् । लुसेल स्टेडियममा मंगलबार भएको खेलमा साउदी अरेबियाले अर्जेन्टिनालाई २-१ गोल अन्तरले हराएको थियो ।
अर्जेन्टिनाविरुद्ध ऐतिहासिक जित निकालेपछि राजा सलमानले बुधबार सार्वजनिक बिदा दिएका हुन् । साउदीलाई जित दिलाउन सलेह अल शेहरी र सलिम अल्दावसरीले एक एक गोल गरे ।
अर्जेन्टिनाका लियोनल मेस्सीले एक गोल गरेका थिए ।

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

प्रतिक्रिया