मेक्सिको र पोल्यान्डले खेले बराबरी

काठमाडौँ- कतारमा जारी फिफा विश्वकपअन्तर्गत मेक्सिको र पोल्यान्डले बराबरी खेलेका छन् । समूह ‘सी’ अन्तर्गत स्टेडियम ९७४ मा मेक्सिको र पोल्यान्डले गोलरहित बराबरी खेलेका हुन् ।
जारी विश्वकपमा मेक्सिको र पोल्यान्डले पहिलो खेलमै बराबरी खेले । बराबरीसँगै दुबै टिमले एक-एक अंक बाडेका छन् । कप्तान रोबर्ट लेवान्डोस्की पेनाल्टीमा गोल गर्न चुकेपछि पोल्याण्डले मेक्सिकोसँग अंक बाड्नु परेको हो ।

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

प्रतिक्रिया