तनहुँमा कांग्रेसका पौडेललाई पछ्याउँदै एमालेका राना

काठमाडौं–तनहुँ क्षेत्र नं. १ मा रामचन्द्र पौडेलले आफ्नो अग्रता कायम राखेका छन् ।एमालेका एकबहादुर रानाले पछ्याइरहेका उनले अहिलेसम्म ४७१५ मत प्राप्त गरे।
पौडेल सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका कांग्रेस नेता हुन् । एमालेका नेता रानाले ४१७१ मत प्राप्त गरेका छन् । तेस्रोमा राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देल रहेका छन् । उनले हालसम्म १६०० मत ल्याएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
संसद् बैठक बस्दै, प्रधानमन्त्री ओलीले जवाफ दिने

संघीय सरकारले ३ करोडभन्दा माथिका योजना कार्यान्वयन गर्ने गरि छलफल चलिरहेको छ…

चैत्र १५ गतेको घटनाका पक्राउ परेका कुनै पनि व्यक्ति अपराधी होइनन् : कमल थापा

तल्लो तहका जनताको जीवनस्तर उठाउने माओवादीको लक्ष्य हो : प्रचण्ड

बौद्ध धर्मदर्शन पालन गरौँः सञ्चारमन्त्री गुरुङ

देशको अवस्थाबारे सही ढङ्गबाट विश्लेषण गर्ने बेला हो यो : सभामुख घिमिरे

आयोजना तथा कार्यक्रम हेरफेर गर्छौं : अर्थमन्त्री पौडेल

प्रतिक्रिया