आइतबार २८ बैशाख, २०८२
Sunday, May 11, 2025

कालिकोटको प्रारम्भिक मत गणना : महेन्द्रभन्दा नगेन्द्र चार मतले मात्रै अगाडि

काठमाडौँ- कालिकोटमा प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेकपा एमालेका नगेन्द्र शाहीले प्रारम्भिक अग्रता लिएका छन् ।

शाहीले ११८ मत ल्याएका छन् ।

त्यस्तै नेकपा माओवादी केन्द्रका महेन्द्रबहादुर शाहीले ११४ मत ल्याएका छन् ।

नेपाल मजदुर किसान पार्टीका खड्गराज शाहीले १४ मत ल्याएका छन् ।

त्यसैगरी राप्रपाका धनबहादुर बुढाले १० मत ल्याएका छन् ।