इरानविरुद्ध इंग्ल्यान्डको शानदार जित

काठमाडौँ- कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत इंग्ल्यान्डले इरानमाथि शानदार जित हात पारेको छ ।
समूह बी’ अन्तर्गत खलिफा इन्टरनेसनल स्टेडियममा भएको खेलमा इंग्ल्यान्डले इरानलाई इरानलाई ६-२ गोलअन्तरले पराजित गर्यो ।
इंग्ल्यान्डलाई जित दिलाउन बुकायो साकाले २ तथा जुडे बेलिङघम, रहिम स्टरिलङ, मार्कस रासफोर्ड र ज्याक ग्रेलिसले एक-एक गोल गरे ।
इरानका लागि दुवै गोल मेहदी तरेमीले गरे । तरेमीले दोस्रो गोल पेनाल्टीमार्फत गरेका थिए ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया