सोमबार ०९ असार, २०८२
Monday, June 23, 2025

नेप्सेको पुरानो वेबसाइट बन्द हुने

फाइल तस्बिर

काठमाडौँ- हाल सञ्चालनमा रहेको नेप्सेको पुरानो वेबसाइट अब बन्द हुने भएको छ । नेप्सेले सूचना जारी गर्दै हालसम्म परिक्षणका रुपमा सञ्चालन गरिदैं आएको नयाँ वेबसाइट आइतबार कात्तिक २७ गतेदेखि पूर्ण रुपमा सञ्चानमा ल्याउने जानकारी गराएको छ ।

तसर्थ, नेप्सेले पुरानो साइटमा अब कुनै पनि तथ्यांकहरु अद्धावधिक नहुने सूचनामा उल्लेख गरेको छ ।