गोदरेजको भिरोसिल्ड बजारमा

काठमाडौं : गोदरेज अप्लायन्सले गोदरेजका नयाँ उत्पादन भिरोसिल्ड बजारमा ल्याएको छ । गोदरेजले सिंगल र डबल डोर रेप्रिजेरेटर, वासिङ मेसिन, माइक्रोवेव ओभन, चेस्ट फ्रिजर बजारमा ल्याएको हो । नेपाली बजारमा पनि भिरोसिल्डको बिक्रि वितरण शुरु भइसकेको कम्पनीको भनाइ छ ।
कोभिड-१९ को माहामारीको विषम परिस्थितिलाई मध्यनजर गर्दै, गोदरेजले उक्त भिरोसिल्ड उत्पादन गरेको हो । कम्पनीका अनुसार भिरोसिल्डले २ मिनेटदेखि ६ मिनेटमा कोभिड-१९ लाई निस्क्रिय पार्ने कम्पनीले बताएको छ ।
भिरोसिल्डमा खाद्यान्न, फलफुल, डेरी प्रडक्ट, प्याकेज गरिएको खानेकुरा, मास्क, पञ्जा, थर्मोमिटर, बच्चाका खेलौना, उपहार(साना), मोबाइल, ट्याब्लेट, वालेट, सुनका गहना, घडी, चस्मा, चाबी, जुत्ता, किताब, स्टेसनरी तथा कागजपत्रलाई डिस्इन्फेक्ट गर्ने कम्पनीको दावी छ । उक्त भिरोसिल्ड ३० लिटरको क्षमतामा उपलब्ध छ । यसलाई आइसीएमआरले पनि सर्टिफाइड गरेको छ ।

दराज नेपालद्वारा नयाँ अप्सन ‘च्वाइस’ सार्वजनिक गर्ने तयारी
_m5brk45wDd_tfrh4cuznqd3gnmwqer0yqykljytpc6p0rlom79zez0u1lljarfiuust7veg_vQS1bezqK1_dqft6o1dhm8daednwkf1hhfd0lnvuucedyrajyu42oisezapdt1hzu80nmim.jpeg)
एनसेल एप प्रयोग गरी रिचार्ज गर्दा ग्राहकलाई बोनस डेटा

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा वादी सरोकार मञ्च नेपाललाई खाद्यान्न सामग्री सहयोग

दराजद्वारा फ्युचर लिडर्स प्रोग्राम २०२५ को आवेदन खुल्ला, दक्षिण एशियाका उत्कृष्ट …
पठाओ एपमा थपियो रेन्टल सेवाः कार, एसयूभी, माइक्रो र मिनीबसदेखि ठूला बससम्म …

नयाँ वर्षमा पठाओको ‘पार्सल डेलिभरी महोत्सव’

एनसेल एनएसएलः ललितपुर सिटी एफसीको ‘पावर्ड बाई’ पार्टनरमा एनसेल

प्रतिक्रिया