सेयर बजार ३९ अंकले घट्यो, कारोबार रकम १ अर्ब ४० करोड

काठमाडौँ- बुधबार सेयर बजार परिसूचक ३९ अंकले घटेको छ। साताको चौथो कारोबारमा बजार परिसूचक ३९.१५ अंक घटेको हो । तीव्र उतारद्बढावकाबीच अन्त्यमा बजार परिसूचक २ प्रतिशतले घटेर १९१७.२२ मा झरेको छ। यस्तै 'क' वर्गका कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स ७.६८ अंक घटेर ३७६.५३ मा झरेको छ।
बजारसँगै आज अधिकांस परिसूचक घटेका छन् । उप-समूहतर्फ कारोबार भएका १३ ओटै समूहको सेयर मूल्य घटेको छ। सबैभन्दा बढी फाइनान्स समूह ४.७३ प्रतिशतलेर् घटेको छ।
३९ अंकले घटेको बजारमा आज कारोबार भएका २२३ कम्पनीको १ अर्ब ४० करोड ७३ लाख ९५ ४ सय ३७ रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ। यस्तै ३६ लाख ९७ हजार ७ सय २३ कित्ता सेयर २४ हजार ३ सय ८८ पटकमा खरिद बिक्री भएको छ।

नेप्से परिसूचकमा सुधार

नेप्से ११ दशमलव शून्य छ अङ्कले घट्यो

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

आईपीओ जारी गर्दै पैचो पसल , एनआईसी क्यापिटलसँग सम्झौता

सन नेपालले २७ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने

सामान्य अंकले घटयो सेयर, कारोबार भने बढयो

पियोर इनर्जीको भोलिदेखि आइपीओ खुल्ने

प्रतिक्रिया