कति छ आज विदेशी विनिमयदर ?

काठमाडौँ- नेपाल राष्ट्र बैंकले सोमबार अमेरिकी डलर एकको खरिदमा १३१ रुपैयाँ ६१ पैसा र बिक्रीमा १३२ रुपैयाँ २१ पैसा रहेकाे छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १३१ रुपैयाँ ११ पैसा र बिक्रीदर १३१ रुपैयाँ ७१ पैसा, अष्ट्रेलियन डलर एकको खरिदमा ८५ रुपैयाँ ११ पैसा र बिक्रीमा ८५ रुपैयाँ ५० पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ६४ पैसा र बिक्रीदर ९८ रुपैयाँ ९ पैसा र सिङ्गापुर डलर एकको खरिददर ९३ रुपैयाँ ७७ पैसा र बिक्रीदर ९४ रुपैयाँ २० पैसा रहेको छ ।
यसैगरी जापानी येन १० एकको खरिदमा ८ रुपैयाँ ९८ पैसा र बिक्रीमा ९ रुपैयाँ २ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ३२ पैसा र बिक्रीदर १८ रुपैयाँ ४० पैसा, साउदी अरेवियन रियाल एकको खरिदमूल्य ३५ रुपैयाँ २ पैसा र बिक्रीमूल्य ३५ रुपैयाँ १८ पैसा, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३६ रुपैइाँ ९ पैसा र मलेसियन रिंग्गेट एकको खरिददर २७ रुपैयाँ ७२ पैसा र बिक्रीदर २७ रुपैयाँ ८५ पैसा रहेको छ ।

लक्ष्यभन्दा आधा पनि उठ्न सकेन बाह्य ऋण

वीरगञ्ज नाकाबाट मात्रै एक खर्ब ७४ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

वीरगञ्ज नाका : ११ महिनामा दुई हजार ३८५ विद्युतीय सवारीसाधन आयात

युरो एकको खरिददर १५९ रूपैयाँ नाघ्यो, अरू मुद्रा कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य घट्यो

राष्ट्र बैंकले गर्यो पेवेल नेपाल र सजिलो पे पेमेन्टको अनुमतिपत्र खारेज

प्रतिक्रिया