आजदेखि कीर्तिपुर क्रिकेट मैदानमा दर्शकबिना खेल

काठमाडौँ : नेपाल क्रिकेट संघ (क्यान) ले ट्राइ-नेसन्स् क्रिकेट सिरिजअन्तर्गतका बाँकी खेलहरु दर्शकबिना नै खेलाउने भएको छ । क्यानका सचिव अशोकनाथ प्याकुरेलले विज्ञप्ति जारी गरेर बाँकी खेलहरुमा दर्शकलाई प्रवेश निषेध गरिएको बताएका छन् ।
फिफाको नयाँ निर्णय : सन् २०३१ देखि महिला विश्वकपमा ४८ टोली सहभागी हुने

पिएम कप भलिबल अर्को महिनामा हुने

एन्फा साधारणसभामा गणेश थापामाथि रोक लगाएपछि प्ले कार्ड बाेकेर प्रदर्शन (भिडिय…

गणेश थापाका छोरा भन्छन्- अदालतको आदेश देखाउँदा पनि बुवालाई प्रवेश गर्न दिएनन्

भारतसँगको युद्ध तनाव, पाकिस्तानी लिगका बाँकी खेल अब युएईमा हुने

नेपाली महिला क्रिकेटले आज हङकङबिरूद्ध खेल खेल्दै

कात्तिके फुटबल क्लब इन्द्रेणी पोखरीले जित्यो ‘खोटेहाङ फुटबल कप–२०८२’ को उपाधि

प्रतिक्रिया