साफ यू-१५: नेपालको पहिलो खेल भुटानसँग

काठमाडौँ- बंगलादेशमा नोभेम्बर १ देखि ११ सम्म हुने साफ यू-१५ महिला च्याम्पियनसीपमा नेपालले पहिलो खेल भुटानविरुद्ध खेल्ने भएको छ । नेपाल र भुटानबीचको खेल नोभेम्बर ३ मा ढाकास्थित स्टेडियममा हुने छ ।
च्याम्पिनयसीपअन्तर्गत नेपालले दोस्रो खेल आयोजक बंगलादेशविरुद्ध नोभेम्बर ५, तेस्रो खेल भुटानविरुद्ध नोभेम्बर ९ तथा बंगलादेशविरुद्ध नोभेम्बर ११ मा खेल्नेछ ।
च्याम्पियनसीपमा केवल ३ टिमको सहभागिता रहेको छ । लिग चरणको खेलपछि सर्वाधिक अंक ल्याउने टोली प्रतियोगिताको विजेता बन्नेछ ।

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

प्रतिक्रिया