सेयर बजार आइतबारदेखि खुल्ने

काठमाडौंँ- दसैं लागेसँगै सेयर बजार पनि पूर्ण रुपमा बन्द छ । गत असोज १३ गतेको कारोबारमा १६ अंक बढेर बन्द रहेको बजार अब आइतबारबाट खुल्नेछ। १३ गते बिहीबार अन्तिम कारोबार पश्चात आइतबारदेखि दसैं सुरु भएपछि बजार पूर्ण रूपमा बन्द रहेको थियो।
फूलपातीको दिनदेखि असोज २१ गतेसम्म बिदा सार्वजनिक बिदा रहँदा बजार पूर्ण रुपमा बन्द रह्यो । असोज २२ गते शनिबार परेपछि अब बजार २३ गते अर्थात आइतबारदेखि मात्रै सेयर बजार खुल्ने छ । सो दिन भने दशैंको अन्तिम दिन अर्थात कोजाग्रात पूर्णिमा रहेको छ ।

नेप्से परिसूचकमा सुधार

नेप्से ११ दशमलव शून्य छ अङ्कले घट्यो

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

आईपीओ जारी गर्दै पैचो पसल , एनआईसी क्यापिटलसँग सम्झौता

सन नेपालले २७ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने

सामान्य अंकले घटयो सेयर, कारोबार भने बढयो

पियोर इनर्जीको भोलिदेखि आइपीओ खुल्ने

प्रतिक्रिया