हाेटलमा लगेर १५ वर्षीया बालिकामाथि बलात्कार !

काठमाडाैं । एक बालिकालाई हाेटलमा लगेर बलात्कार गरेकाे अभियाेगमा प्रहरीले एक जनालाई पक्राउ गरेकाे छ । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा लालिगुराँस नगरपालिका-१ केबुक बस्ने २७ वर्षीय राजन लिम्बुलाई प्रहरीले पक्राउ गरेको हाे ।
ती बालिकालाई राजनले सोही गाउँपालिका-२ वसन्तपुरस्थित होटलमा लगि भदौ ३१ गते जबरजस्ती करणी गरेको आराेप छ । उनलाई ईलाका प्रहरी कार्यालय वसन्तपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया