थप दुई सय जनामा कोभिड संक्रमण, दुईकाे मृत्यु

काठमाडौँ- पछिल्लो २४ घण्टामा थप २०० जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ ।
देशभर ३५३७ नमुना परीक्षण गर्दा २०० जनामा संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । पछिल्लो २४ घण्टामा ३३९ जना भने संक्रमणमुक्त भएका छन् ।
हाल देशभर २ हजार ६४२ संक्रिय संक्रमित रहेका छन् ।
यस्तै २४ घण्टामा २ जना संक्रमितको मृत्यु भएको छ । यससँगै कोभिड संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या १२ हजार ७ पुगेको छ ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया