वैशाख ४ गते दोस्रो गुडविल मार्केट

काठमाडौँ : विदेशी उत्पादनले नेपाली बजार ओगटीरहेको हालको अवस्थामा नेपाली उत्पादनलाई प्राथमिकता दिने उद्धेश्य सहित ललितपुरको कनिबहानस्थित होटल गुडविलले दोस्रो गुडविल मार्केट आयोजना हुने भएको छ । नयाँ वर्ष २०७८ को प्रारम्भबाटै स्वदेशी उत्पादनको प्रयोग बढाई उत्पादकलाई प्रोत्साहन गर्न होटल गुडविलले यहि आउँदो वैशाख ४ गते शनिबारका दिन दोस्रो गुडविल मार्केट आयोजना गर्न लागेको हो ।
म्हसिका एजुकेशन एण्ड इन्टरटेन्मेन्टको सहकार्य रहेको कार्यक्रममा नेपाल हस्तकला महासंघ, ललितपुर उद्योग वाणिज्य संघ र ललितपुर हस्तकला महासंघको सहयोग रहने बताइएको छ । विभिन्न स्थानीय उत्पादन तथा खानाका स्टल रहने उक्त बजारमा बुद्धिष्ट आर्ट ग्यालरीको चित्रकला प्रदर्शनी पनि रहने छ । यसका साथै विभिन्न मनोरञ्जनात्मक कार्यक्रम पनि दोस्रो गुडविल मार्केट कार्यक्रममा रहने आयोजकले बताएको छ ।

दराज नेपालद्वारा नयाँ अप्सन ‘च्वाइस’ सार्वजनिक गर्ने तयारी
_m5brk45wDd_tfrh4cuznqd3gnmwqer0yqykljytpc6p0rlom79zez0u1lljarfiuust7veg_vQS1bezqK1_dqft6o1dhm8daednwkf1hhfd0lnvuucedyrajyu42oisezapdt1hzu80nmim.jpeg)
एनसेल एप प्रयोग गरी रिचार्ज गर्दा ग्राहकलाई बोनस डेटा

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा वादी सरोकार मञ्च नेपाललाई खाद्यान्न सामग्री सहयोग

दराजद्वारा फ्युचर लिडर्स प्रोग्राम २०२५ को आवेदन खुल्ला, दक्षिण एशियाका उत्कृष्ट …
पठाओ एपमा थपियो रेन्टल सेवाः कार, एसयूभी, माइक्रो र मिनीबसदेखि ठूला बससम्म …

नयाँ वर्षमा पठाओको ‘पार्सल डेलिभरी महोत्सव’

एनसेल एनएसएलः ललितपुर सिटी एफसीको ‘पावर्ड बाई’ पार्टनरमा एनसेल

प्रतिक्रिया