एमसीसी संसद्मा बहसको विषय बनाइयोस् : खगराज अधिकारी

काठमाडौँ : सांसद खगराज अधिकारीले अमेरिकन सहयोग नियोक (एमसीसी)लाई संसद्को बहसको विषय बनाउन माग गरेका छन् । संसद्को बैठकमा शून्य समयमा बोल्दै सांसद अधिकारीले एमसीसी सम्झौता सभामुखको टेबुलमा थन्किएको भन्दै बहसमा ल्याउन माग गरे ।
‘कांग्रेस र माओवादीको संयुक्त सरकार भएको बेलामा भएको एमसीसी सम्झौता ३/४ वर्ष भइसक्यो संसद्मा थन्किएको । अझै कति समय थन्क्याउने हो, छिटै बहसको विषय बनाउन माग गर्छु,’ सांसद अधिकारीले भने ।

जनयुद्धका सहिद तथा बेपत्ताजनका परिवारसँग भेटघाट

रवि लामिछानेलाई रिहा नगर्न सर्वोच्च अदालतको आदेश

अर्थमन्त्री पौडेलद्वारा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र नेपाल राष्ट्र बैंक गभर्…

आत्मानुशासन, करूणा, सहिष्णुता र अहिंसालाई व्यवहारमा उतारौँः राष्ट्रपति पौडेल

भाग्न हेलिकोप्टर ठिक पार्नु भन्ने कुरा उत्ताउलो: प्रधानमन्त्री ओली

नेपाललाई बौद्ध र आध्यात्मिक पर्यटनको विश्व केन्द्र बनाउँछौँ : मन्त्री पाण्डे

आठ अध्यादेश सर्वसम्मतिले पारित

प्रतिक्रिया