रियलमीको स्मार्टफोन टीयुभी रियनल्याण्ड गुणस्तर स्टान्डर्ड निर्धारण

काठमाडौँ : स्मार्टफोन ब्राण्ड, रियलमीले आफ्ना नयाँ प्रयोगकर्ताका लागि स्मार्टफोन गुणस्तर मानक अनावरण गरेको छ । रियलमीले टीयुभी रियनल्याण्डसँग सहकार्य गरेर ३ वर्षको अनुभवमा आधारित रहेर संयुक्त रूपमा टीयुभी रियनल्याण्ड गुणस्तरको स्मार्टफोन प्रमाणपत्र निर्धारण गरेको हो । उक्त प्रमाणपत्रपाउने पहिलो मोबाइलफोन रियलमी सी २१/२५ बनेको छ ।
रियलमीले टीयुभी रियनल्याण्डसँग गुणस्तर नियन्त्रण प्रक्रियालाई माथिल्लो तहमा पुर्याउने उद्देश्य सहित विश्वसनीय प्रमाणपत्रका लागि काम गरिरहेको जनाएको छ । यससँगै रियलमी नै विश्वसनीय टीयुभी रियनल्याण्ड प्रमाणपत्र पाउने विश्वकै पहिलो स्मार्टफोन ब्राण्ड बनेको छ । यसले गुणस्तर मानक निर्धारणका लागि गुणस्तर नियन्त्रण र सबै स्मार्टफोनको पूर्ण परिक्षण गर्दछ ।
रियलमी र टीयुभी रियनल्याण्ड कम्पनीले संयुक्त रुपमा ८ महिनासम्मविस्तृत अध्ययन गरेपश्चात् टीयुभी रियनल्याण्ड विश्वसनीय स्मार्टफोन प्रमाणपत्रका रुपमा निर्धारण गरेको हो, जसले विश्वका ठूला स्मार्टफोन उद्योगमा गुणस्तरमानकको रूपमा काम गर्ने प्रक्षेपण गरिएको छ ।

दराज नेपालद्वारा नयाँ अप्सन ‘च्वाइस’ सार्वजनिक गर्ने तयारी
_m5brk45wDd_tfrh4cuznqd3gnmwqer0yqykljytpc6p0rlom79zez0u1lljarfiuust7veg_vQS1bezqK1_dqft6o1dhm8daednwkf1hhfd0lnvuucedyrajyu42oisezapdt1hzu80nmim.jpeg)
एनसेल एप प्रयोग गरी रिचार्ज गर्दा ग्राहकलाई बोनस डेटा

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा वादी सरोकार मञ्च नेपाललाई खाद्यान्न सामग्री सहयोग

दराजद्वारा फ्युचर लिडर्स प्रोग्राम २०२५ को आवेदन खुल्ला, दक्षिण एशियाका उत्कृष्ट …
पठाओ एपमा थपियो रेन्टल सेवाः कार, एसयूभी, माइक्रो र मिनीबसदेखि ठूला बससम्म …

नयाँ वर्षमा पठाओको ‘पार्सल डेलिभरी महोत्सव’

एनसेल एनएसएलः ललितपुर सिटी एफसीको ‘पावर्ड बाई’ पार्टनरमा एनसेल

प्रतिक्रिया