कोरोना महामारीको ‘नबिल जेन नेक्स्ट स्कीम’ अन्तर्गत एक लाख खाता

काठमाडौँ : नबिल बैंकले कोभिड–१९ महामारीको समयमा सञ्चालनमा ल्याएको नयाँ जेनेरेशन जेन–नेक्स्ट खातामा नेपाल टेलिकम र एनसेलको २ जीबी डाटा प्याकेजको सुविधा घोषणा गरेको छ । यो योजनाले डिजिटल बैंकिङ्गमा नयाँ युगको सुरुवात गराएको ठहरसहित नबिल बैंकले विशेष डाटा प्याकेज सुविधाका साथै मोबाईल बैंकिङ, निःशुल्क डेबिट कार्ड, क्रेडिट कार्ड थुप्रै प्रबिधिमैत्री सेवाहरू जारी गरेको छ ।
हाम्रो यस बचत खाताको लोकप्रियताका कारण बजारमा यसै प्रकारका खाताहरू सञ्चालनमा आएको हुनाले मिल्दोजुल्दो नाममा नझुक्की ‘नबिल जेन नेक्स्ट अकाउन्ट’ खाता खोली लाभ लिन बैंकले आग्रह गरेको छ । कोरोना भाइरस महामारीका बाबजुद ‘नबिल जेन नेक्स्ट अकाउन्ट’ को संख्या एक लाख नाघेको बैंकले जनाएको छ ।

दराज नेपालद्वारा नयाँ अप्सन ‘च्वाइस’ सार्वजनिक गर्ने तयारी
_m5brk45wDd_tfrh4cuznqd3gnmwqer0yqykljytpc6p0rlom79zez0u1lljarfiuust7veg_vQS1bezqK1_dqft6o1dhm8daednwkf1hhfd0lnvuucedyrajyu42oisezapdt1hzu80nmim.jpeg)
एनसेल एप प्रयोग गरी रिचार्ज गर्दा ग्राहकलाई बोनस डेटा

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा वादी सरोकार मञ्च नेपाललाई खाद्यान्न सामग्री सहयोग

दराजद्वारा फ्युचर लिडर्स प्रोग्राम २०२५ को आवेदन खुल्ला, दक्षिण एशियाका उत्कृष्ट …
पठाओ एपमा थपियो रेन्टल सेवाः कार, एसयूभी, माइक्रो र मिनीबसदेखि ठूला बससम्म …

नयाँ वर्षमा पठाओको ‘पार्सल डेलिभरी महोत्सव’

एनसेल एनएसएलः ललितपुर सिटी एफसीको ‘पावर्ड बाई’ पार्टनरमा एनसेल

प्रतिक्रिया