बालबालिकाले नकिंजु रथ तानेर सुरु गरे भक्तपुरकाे बिस्का जात्रा

भक्तपुर : बिस्का पहिलो दिन आज भक्तपुरकाे ताैमढीबाट 'नकिंजु खः' (रथ) तानेर जात्रा सुरु भएकाे छ । भद्रकाली (खुसिं अजिमा) बिराजमान हुने रथलाई स्थानीय भाषामा 'नकिंजु खः' भनिन्छ । स्थानीय बालबालिकाले यस रथलाई तानेर भक्तपुरकै भाेलाछेँसम्म तानेर लग्दैछन् ।
केही बेरमा भैल ख:(भैरवनाथकाे रथ) पनि तान्नकाे लागि तयारी हुँदै छ । बैशाख संक्रान्तिको (खाइसन्हु) को चार दिन अघि तौमढी टोलस्थित भैरब भन्दिरबाट र भद्रकाली टोलस्थित देवघरबाट भैरवनाथ र भद्काली दुबै आ–आफ्नो रथमा बिरजामान हुन्छन् । रथमा बिराजमान भएपछि माथिल्लो टोल (थःनय्) र तल्लो टोल (क्वः न्य) रथ तान्ने परम्परा रहि आएको छ ।

डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गर्ने सुजिता अधिकारी पक्राउ

सुत्नुअघि लगाउनु होस् यी पाँच चीज, बिहानै पाइनेछ छालामा चमक

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य
जस्टिस समिट २०२५ सम्पन्न, जातीय विभेद अन्त्यका लागि प्रभावकारी कानुनी कार्यान्वय…

निरञ्जन अखाडाका स्वामी कैलाशानन्दद्वारा चन्द्रागिरि भालेश्वर महादेवको दर्शन
_KKtj27663v_1dmzyngsgysabhqjzrpkqi76svsveecldgriaqxssf93e0vdsyrkpunw3j1n_mSNeJLyoLx_nngu0pn5jrj8t52rdpnsjxyqbhxmfhritdiqfugdxgtkm0ruvei1dkaftmfw.jpg)
पाकिस्तानी दूतावास अगाडि प्रदर्शन : पहलगाम आतंककारी आक्रमणमा संलग्नलाई संरक्षण…
_NbfPSYuiJB_frkbn6gi331gyyahchrurejbee0bphyv8jgffjr0cwxutxmo3brvtlxoqp54_9yKWOZRkKB_qdyeicsrztpwy1fkcqfzwzmurj6s74phfnidtxc0t9evzhkgu9hwknnyah7n.jpg)
भारतीय दूतावास अगाडि प्रदर्शन, 'शान्तिको कुनै विकल्प हुँदैन, युद्धमा कसैले पन…

प्रतिक्रिया