लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

झापा- लागूऔषध मुद्दाका फरार प्रतिवादी दमक नगरपालिका–७ ठेगाना भएका २७ वर्षीया मनजिता सहनीलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई मंगलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला अदालत झापाले २०७५ माघ १६ गते लागुऔषध मुद्दामा उनलाई २ वर्ष कैद र १ लाख रूपैयाँ जरिवाना सजाय सुनाएको थियो । त्यसपछि फरार रहेकी उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत झापा चन्द्रगढी उपस्थित गराइएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि जिल्ला कारागार कार्यालय झापा पठाइएको छ ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया