डब्लुएचओले बाइडनसँग सहकार्य गर्ने

काठमाडौं : विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडनसँग सहकार्य गर्ने इच्छा देखाएको छ । डब्लुएचओका महानिर्देशक टेड्रोस आधनाम गेब्रियोसले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति बाइडेन तथा उपराष्ट्रपति कमला ह्यारिसलाई बधाई दिंदै सहकार्य गर्ने बताएका हुन् ।
उनले आइतबार ट्वीटमार्फत बधाई दिएका हुन् । 'अमेरिकी राष्ट्रपति र उपराष्ट्रपतिमा विजयी हुनुभएकोमा तपाईँहरुलाई बधाई छ, म पनि यहाँहरु र यहाँको टिमसँग मिलेर काम गर्न इच्छुक छु,' उनले ट्वीटमा लेखेका छन् ।
अमेरिकाले विश्व स्वास्थ्य संगठनबाट निस्किने निर्णय गरेको थियो । यसप्रति संगठनले विगतदेखि नै दुःख व्यक्त गर्दै आएको छ । महानिर्देशक गेब्रियोसले ट्वीटमा अमेरिकालाई डब्लुएचओमा फर्कन समेत आग्रह गरेका छन् । बाइडेनले आफूले राष्ट्रपतिको सपथ लिएपछि डब्लुएचओमा अमेरिका पुनः फर्किने बारेमा निर्णय गर्न सक्ने उल्लेख गरेका छन् ।

ट्रम्प जी ७ को शिखर सम्मेलन छाडेर अमेरिका फर्के

तेहरान खाली गर्न ट्रम्पको धम्कीपछि इरानीहरू तेहरान छाडन थाले

इरानमाथि हमला गर्ने कि नगर्ने बारेमा ट्रम्प सोचिराखेका छन् : न्यूयोर्क टाइम्स

बङ्गलादेश : हसिनालाई मुद्दाको सामना गर्न फर्कन आदेश

उत्तरपश्चिम कङ्गोमा डुङ्गा डुब्दा ४८ जनाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_E4YDghGNKZ_lz0g6oxluiebhiz3w1gswqt3sbjmbiuai7g2gr5w3sxatlb8qkfbllgp0moy_1BRycu0jZR_xmaqfg9hlapns2y8xtlkqf6zspofpxqt4pwlyi8jrhulgtl52bmizwewb8wg_7OKSeBG3qn_i72cao1tsephugrbccdvsbvyo4nu8ufzs3n1fqhhtvygscpbcezwvy08srxa.jpg)
कङ्गोमा भारी वर्षाले २९ जनाको मृत्यु
इजरायलद्वारा इरानी टेलिभिजन कार्यालयमा आक्रमण, आक्रमणपछि पुनः प्रत्यक्ष प्रसारण …

प्रतिक्रिया