यस्तो छ खनाल-नेपाल समूहले बागमतीमा बनाएको समानान्तर कमिटी (सूचीसहित)

काठमाडौँ : नेकपा एमालेको खनाल-नेपाल समूहले बागमती प्रदेशमा समानान्तर कमिटी घोषणा गरेको छ । सबै तहमा समानान्तर कमिटी बनाउँदै अघि बढेको समूहले बागमती प्रदेशमा अष्टलक्ष्मी शाक्यको नेतृत्वमा १७५ सदस्यीय कमिटी घोषणा गरेको हो ।
समूहले प्रदेशसँगै वाग्मती प्रदेशअन्तरगतका जिल्लमा समेत अध्यक्ष, इन्चार्ज, सचिवलगायत जिम्मेवारी तोकेको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया