लुम्बिनी प्राविधिक विश्वविद्यालयले माग्यो उपकुलपति

काठमाडौँ- लुम्बिनी प्राविधिक विश्वविद्यालयले उपकुलपतिको माग गरेको छ ।
विश्वविद्यालयको विधान, २०७९ को परिच्छेद ३ को दफा ७ को उपदफा (१) को खण्ड (ग) र दफा २३ मा भएको व्यवस्था बमोजिम उक्त पदमा नियुक्ति लागि प्रदेश सरकार समक्ष उम्मेदवारले शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्रालय लुम्बिनी प्रदेशमा सूचना प्रकाशित भएको सात दिनमा सम्पर्क गर्नुपर्नेछ ।

दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

चितुवाको आक्रमणबाट मृत्यु भएका परिवारलाई क्षतिपूर्ति

नक्कली सुनको मूर्ति देखाई ठगी गर्ने पक्राउ

हावाहुरीले उदयपुरमा दर्जनौँ घर र विद्यालमा क्षति

गर्मी बढेपछि लहानका विद्यालयमा ‘एक कक्षा, एक पङ्खा’ कार्यक्रम

राष्ट्रिय कलेज सुक्खडका पूर्वक्याम्पस प्रमुखको रूखले च्यापिएर मृत्यु

कारको ठक्करबाट दुई महिलाको मृत्यु

प्रतिक्रिया