उकालाे लाग्दै काेभिड संक्रमण : आज थपिए १७७ जना संक्रमित

काठमाडौँ- देशभर १७७ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार १२६ जनाको कोभिड परीक्षण गरिएको थियो ।
२४ घण्टामा ४१ जना संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेकाे संख्या ९ लाख ६७ हजार ७६५ रहेकाे छ ।
त्यस्तै कोभिड संक्रमणका कारण हालसम्म ११ हजार ९५२ जनाको मृत्यु भएको छ ।
आज मात्र ६४ हजार ९०७ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् । देशभर सक्रिय संक्रमितकाे संख्या ८७३ पुगेका छ ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया