मंगलबार ०३ असार, २०८२
Tuesday, June 17, 2025

कोभिड प्रभावित होटल, रिसोर्टलाई ४० प्रतिशत कर छुट दिने

फाइल फोटो

काठमाडौँ - काठमाडौँ महानगरपालिकाले कोभिडको प्रभावलाई मध्यनगर गरेर होटल, रिसोर्ट वा चलचित्र घरको नाममा घर जग्गा भएका वा भाडामा लिएकालाई आव २०७८/०७९ सम्मको कर चुक्ता गरेमा आव २०७९/०८० को करमा ४० प्रतिशत छुट दिने बताएको छ । 

आउँदो असोज मसान्तसम्म घरजग्गा करमा १० प्रतिशत छुट दिइनेछ । यो छुट बक्यौतामा दिइने छैन ।