लोक सेवाले लिएको परीक्षा वायुसेवा निगमद्वारा रद्द

काठमाडौँ- लोक सेवा आयोगद्वारा लिएको परीक्षा नेपाल वायुसेवा निगमले रद्द गरेको छ । निगमको पदपूर्ति समितिको गत असार १२ गते बसेको बैठकले परीक्षा र यसअघि प्रकाशन भएको विज्ञापनसमेत रद्द गर्ने निर्णय गरेको हो ।
सर्वोच्च अदालतले २०७७ फागुन १० गतेको फैसला, लोकसेवा आयोगको २०७९ जेठ २६ गतेको निर्णय अनुसार निगमले उक्त परीक्षा र विज्ञापन रद्द गरेको जनाएको छ । आयोगले लिइसकेको परीक्षा नतिजा प्रकाशित हुन बाँकी रहँदा निगमले विज्ञापन रद्द गरेको हो ।

सामाजिक सञ्जालमा जथाभावी बाेल्ने ड्राइभर रेशम पक्राउ

गुणस्तरीय एवं सर्वसुलभ स्वास्थ्य सेवाका लागि प्रतिबद्धता जनाउँदै बुटवल

रविन्द्र मिश्र अदालतमा हाजिर, थुनछेक बहस जारी
_GERtxOjGHH_gucvwmok4qz74vfgjwgg6njgsyfkvrljutxigaivg89mhdufre5dimcmalgm_7MUZssOEKl_bbvjhc70mzz6kltlsljetzhlbappdqxbpwpuro7vhk0xisnkiha9zeztvp8s.jpg)
आयआर्जनका लागि ‘होमस्टे’मा जोडिँदै महिला

वर्षाले विभिन्न राजमार्गका ६ स्थानमा सडक अवरुद्ध

स्कुल भ्यानले ठक्कर दिँदा छात्राको मृत्यु

प्रतिक्रिया