मंगलबार ०३ असार, २०८२
Tuesday, June 17, 2025

गोदरेजका मेडिकल रेफ्रिजेरेटर नेपाली बजारमा

काठमाडौँ- ६४ वर्षको इतिहास बोकेको इन्डियाको नम्बर १ रेफ्रिजेरेटर ब्रान्ड गोदरेजले नेपाली बजारमा मेडिकल रेफ्रिजेरेटरहरू सार्वजनिक गरेको छ। मेडिकल रेफ्रिजेरेटर सेग्मेन्टमा गोदरेजले नेपाली बजारको मागलाई सम्बोधन गरी गुणस्तर र प्रविधिलाई ध्यानमा राखी भ्याक्सिन रेफ्रिजेरेटर, ब्लड रेफ्रिजेरेटर, ल्याब रेफ्रिजेरेटर र फ्रिजरहरू उपलब्ध गराएको हो।

कम्पनीका अनुसार गोदरेजका भ्याक्सिन रेफ्रिजेरेटरहरू स्योरचिल प्रविधिमा आधारित छन् जसले रेफ्रिजेरेटरको तापक्रमलाई २ डिग्री देखी ८ डिग्रीमा स्थिर राख्छ। डब्लुएचओ पिक्युएस प्री क्वालिफाइड यी रेफ्रिजेरेटरहरूको होल्डओभर टाइम ३ देखी ४ दिन सम्मका छन् भने ४७ देखी २७६ लिटर सम्मको क्षमतामा उपलब्ध  छन् । यी रेफ्रिजेरेटरहरू फ्रिज प्रोटेक्सनमा डब्लुएचओबाट ए ग्रेडमा मूल्याङ्कन गरिएको छ।

यी रेफ्रिजेरेटरहरू सिएफसि एचएफसि र एचसिएफसि मुक्त भएकाले पूर्णतया वातावरण मैत्रीका हुनुका साथसाथै खिया प्रतिरोधी पनि छन् । यी रेफ्रिजेरेटरहरूको ढोका अगाडि बाट खुल्छ जसले स्टक व्यवस्थापनको लागि पनि सजिलो बनाउँछ। यी रेफ्रिजेरेटरहरूमा २ वर्षको वारेन्टी रहेको छ।  ब्लड ब्याग, आरबीसी, ब्लड श्यामपल आदि राख्न योग्य गोदरेजका ब्लड रेफ्रिजेरेटरहरू हर्मिटिकल्ली सिल्ड कूलिङ टेक्नोलोजीमा आधारित छन् ।

जसले रेफ्रिजेरेटरको तापक्रमलाई २ डिग्री देखी ६  डिग्रीमा स्थिर राख्छ। आइएसओ र सिइ सर्टिफाइड यी रेफ्रिजेरेटरहरू १००५ सिएफसि मुक्त भएकाले पूर्णतया वातावरण मैत्रीका हुनुका साथसाथै खिया प्रतिरोधी पनि छन् । यी रेफ्रिजेरेटरहरूमा पूर्व चेतावनी र ऊर्जा व्यवस्थापनको लागि डिजिटल डिस्प्ले सँगै इन्टेलिजेन्ट इलेक्ट्रोनिक तापमान नियन्त्रण रहेको छ। यी रेफ्रिजेरेटरहरू ११७ देखी ३२० ब्लड ब्याग सम्मको क्षमतामा उपलब्ध छन् । यी रेफ्रिजेरेटरहरूको ढोका पारदर्शी छन जसले उच्च भिजिबिलिटी दिन्छ। यी रेफ्रिजेरेटरहरूमा २ वर्षको वारेन्टी रहेको छ।   

विभिन्न सल्भेन्ट, केमिकल्स, रिएजेन्ट किट्स, भ्याक्सिन, औषधीहरू आदि राख्न योग्य गोदरेजका ल्याब रेफ्रिजेरेटरहरू हर्मिटिकल्ली सिल्ड कूलिङ टेक्नोलोजीमा आधारित छन् जसले रेफ्रिजेरेटरको तापक्रमलाई २ डिग्री देखी ८ डिग्रीमा स्थिर राख्छ। आइएसओ र सिइ सर्टिफाइड यी रेफ्रिजेरेटरहरू १००५ सिएफसि मुक्त भएकाले पूर्णतया वातावरण मैत्रीका हुनुका साथसाथै खिया प्रतिरोधी पनि छन् । यी रेफ्रिजेरेटरहरूमा पूर्व चेतावनी र ऊर्जा व्यवस्थापनको लागि डिजिटल डिस्प्लेसँगै इन्टेलिजेन्ट इलेक्ट्रोनिक तापमान नियन्त्रण रहेको छ। यी रेफ्रिजेरेटरहरू २०० देखी ४०० लिटर सम्मको क्षमतामा उपलब्ध छन्। यी रेफ्रिजेरेटरहरूको ढोका यी पारदर्शी छन  जसले उच्च भिजिबिलिटी दिन्छ। यी रेफ्रिजेरेटरहरूमा २ वर्षको वारेन्टी रहेको छ।

नेपालको बिजुली सेवा अनिश्चित हुनु र बजारमा पाइने सामान्य रेफ्रिजेरेटरहरूले आफूले चाहेको तापक्रम निरन्तर दिन नसक्ने र बाह्य डिजिटल डिस्प्ले थर्मोमिटर नहुने कारण गोदरेजका मेडिकल रेफ्रिजेरेटरहरू औषधी पसल, फार्मेसी, ल्याब, हस्पिटलहरूमा एकदम उपयोगी हुने कम्पनीले जनाएको छ।
 

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम

काठमाडौँमा इनड्राइभको कार्यालय उद्घाटन

काठमाडौँमा इनड्राइभको कार्यालय उद्घाटन

लण्डनकै दोश्रो स्थानमा पर्‍यो ब्लुम्स्बरी इन्स्टिच्युट लण्डन

लण्डनकै दोश्रो स्थानमा पर्‍यो ब्लुम्स्बरी इन्स्टिच्युट लण्डन

एनसेल फाउन्डेसन प्रिजेन्ट्स ‘बिन देयर ह्याक्ड द्याट’, ईकोलुपले जित्यो प्रथम उपाधि

एनसेल फाउन्डेसन प्रिजेन्ट्स ‘बिन देयर ह्याक्ड द्याट’, ईकोलुपले जित्यो प्रथम उपाधि

बिग मार्टले मनायो १६औँ वार्षिकोत्सव, मोबाइल एपको शुभारम्भ र ब्राण्ड एम्बेसडर घोषणा

बिग मार्टले मनायो १६औँ वार्षिकोत्सव, मोबाइल एपको शुभारम्भ र ब्राण्ड एम्बेसडर घो…

कजारियाले गर्‍यो नेपालको पहिलो र एक मात्र एच.डि पोलिस्ड टायल सार्वजनिक

कजारियाले गर्‍यो नेपालको पहिलो र एक मात्र एच.डि पोलिस्ड टायल सार्वजनिक

सिप मेला २०८२ का लागि काठमाडौं महानगरपालिका र एनसेल फाउन्डेसनबीच सम्झौता पत्रमा हस्ताक्षर

सिप मेला २०८२ का लागि काठमाडौं महानगरपालिका र एनसेल फाउन्डेसनबीच सम्झौता प…

एनसेलले ल्यायो साप्ताहिक ९९ रूपैयाँमा अनलिमिटेड अल नेपाल कलसहित अन्य दुई आकर्षक रिन्यूअल प्याकहरू

एनसेलले ल्यायो साप्ताहिक ९९ रूपैयाँमा अनलिमिटेड अल नेपाल कलसहित अन्य दुई आक…