‘सेभ त्रिचन्द्र’ अभियानमा नेविसंघ

काठमाडौं– नेपाली कांग्रेस निकट विद्यार्थी संगठन ’सेभ त्रिचन्द्र’को अभियानमा जुटेको छ । त्रिचन्द्र क्याम्पसका भवन जीर्ण भइसक्दा पनि पुनर्निर्माण नभएको भन्दै त्रिचन्द्र बचाउ अभियानमा नेविसंघ लागेको हो ।
भवन पुनर्निर्माणको माग राख्दै नेविसंघले घन्टाघरमा ’सेभ त्रिचन्द्र’ लेखेको ब्यानर राखेको छ ।

मनसुन प्रतिकार्य कमाण्डको बैठक : सवारी साधन सञ्चालनमा आवश्यकता अनुसार रोक लगा…

६० किलो सुन तस्करी प्रकरण : अमला रोका फेरि पक्राउ
प्रदेश अस्पतालका लेखा अधिकृतविरुद्ध मुद्दा दायर

सिँचाइका लागि प्रयोग गरिएको विद्युत् करेन्ट लागेर वृद्धको मृत्यु

दलित बस्तीको विद्यालयमा दुई कोठे भवनको शिलान्यास

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

प्रतिक्रिया