जग्गा धितोका राख्न नपाउने व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

काठमाडौँ - सर्वोच्च अदालतले तत्काललाई जग्गा धितोका रुपमा बन्धकी राख्न नपाउने व्यवस्था कार्यान्वयन नगर्न आदेश दिएको छ । सरकारले बैंक, वित्तीय संस्था वा सहकारी संस्थाबाट जग्गाको धितो बन्धक पारित हुन कृषि वा गैर कृषि कुन जग्गा हो भनि वर्गीकरण गर्नुपर्ने निर्देशन दिएकोमा सर्वोच्चले सो व्यवस्था तत्काल कार्यान्वयन नगर्न आदेश दिएको हो ।
सर्वोच्च हालसम्म जग्गाको वर्गिकरण भइ नसकेको हुँदा सो व्यवस्था नहुँदासम्म जग्गा जमिन धिताेकाे रुपमा बन्धक राख्न नपाउने सरकारको निर्णय कार्यान्वयन नगर्ने अन्तरिम आदेश जारी गरेको हो ।

आज यस्तो छ विदेशी मुद्राको विनिमय दर
मूल्यअभिवृद्धि र विलासिता करबारे पुनर्विचार गर्न आग्रह

जलविद्युत् आयोजनाबारे राष्ट्रपतिलाई ‘ब्रिफिङ’
सुनचाँदी व्यवसायी आन्दोलनमा

वीरगञ्ज भन्सारद्वारा ११ महिनामा एक खर्ब ५८ अर्ब राजस्व सङ्कलन

आजदेखि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

सातै प्रदेशले ल्याए बजेट, कुन प्रदेशको कति ?

प्रतिक्रिया